बेलायतमा जोन्सन पुनः प्रधानमन्त्री बन्ने, लेवरको लज्जास्पद पराजय

कञ्जरभेटिभ पार्टीको ३६२ सिट सहित सुविधाजनक बहुमत चिरन शर्मा । लण्डन- बेलायतमा विहिबार तल्लो सदन हाउस अफ कमनको लागि भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याएको छ। शुक्रबार विहानसम्म ६४२ सिटको नतिजा आउँदा सत्तारुढ दल कञ्जरभेटिभ पार्टीले ३६२ सिट सहित सुविधाजनक बहुमत प्राप्त गरेको हो। यसअघि सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा करिब ५० सिट … Continue reading बेलायतमा जोन्सन पुनः प्रधानमन्त्री बन्ने, लेवरको लज्जास्पद पराजय